पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जनअपेक्षा अनुसारका काम गर्न सरकार असफलः थापा

ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको बताउनुभएको छ । 

ताप्लेजुङमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले वर्तमान सरकारले मुलुकभित्र बढ्दो हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको बताउनुभयो ।