पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निकुञ्जमा ७६ पोखरी निर्माण गरिने

चितवन । दुर्लभ वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि चितवन राष्ट्रिय निकुञ्जमा तालको सङ्ख्या बढाउने र व्यवस्थापन गर्ने काममा निकुञ्ज लागेको छ । 

निकुञ्जले यस वर्ष ७६ वटा नयाँ पोखरी निर्माण र व्यवस्थापनमा बजेट विनियोजन गरेको छ ।