पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । पूर्वपश्चिम राजमार्ग अन्र्तगत कैलालीको बनखेतमा आज बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका ६ का विक्रम खड्का र हेमन्त साउद रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।