पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उपविजेता महिला टोली स्वदेश फर्कियो

काठमाडौं । साफ अण्डर १८ महिला च्याम्पियनशीपमा उप विजेता हुन सफल नेपाली राष्ट्रिय फुटबल टोली बुधबार काठमाडौँ फकिर्एको छ ।

भुटानमा सम्पन्न प्रतियोगितामा बंगलादेशले प्रथम, नेपालले दोस्रो र भारतले तेस्रो स्थान प्राप्त गरेका थिए ।

अखिल नेपाल फुटबल संघले मंगलबार अण्डर १८ मिहिला टोलीका सबै सदस्यलाई जनही ५० हजार रुपैँया प्रदान गर्ने घोषणा गरेको थियो ।