पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘ती अधूरा संस्मरणहरु’को विमोचन

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बंगलादेशका राष्ट्रपित शेख मुजिबर रहमानको आत्मकथा ‘ती अधूरा संस्मरणहरु’ नामक कृतिको आज काठमाडौंमा विमोचन गर्नुभयो । 

नेपाल प्रज्ञा प्रतिष्ठान र नेपालस्थित बंगलादेशी राजदूतावासको सहकार्यमा पुस्तकको नेपालीमा अनुवाद गरिएको हो । 

कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल र बंगलादेशका समस्याहरु समान रहेकोले एक अर्काबीचको सहकार्यको आवश्यकता औंल्याउनुभयो ।