पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

काङ्ग्रेस सुध्रिएर अघि बढ्नुपर्छः नेता पौडेल

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस सुध्रिएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । 

तनहुँको भानुमा आज आयोजित कार्यक्रममा उहाँले काँग्रेसलाई सही ढंगले अघि बढाउन पार्टीभित्र संघर्ष जारी रहेको र संघर्षले सफलताल मिल्ने विश्वास व्यक्त गर्नुभयो ।