पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल भोलि बंगलादेशसँग खेल्दै

काठमाडौं । साफ अण्डर १८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले फाईनलमा आईतबार बंगलादेशको सामना गर्दैछ ।

भुटानको चाङ्गलिमिथाङ रङ्गशालामा शुक्रबार भएको सेमिफाईनलमा भारतलाई टाईब्रेकरमा ३–१ ले पराजित गर्दै नपालले फाईनलमा स्थन सुरक्षित पारेको थियो ।