पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एक भए कसैले हराउन सक्दैनः महामन्त्री कोइराला

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले काँग्रेस एकतावद्ध भएर अघि वढे कसैले हराउन नसक्ने वताउनुु भएको छ ।

नेपाल निजामति कर्मचारी युुनियन एक नम्वर प्रदेश स्तरिय सम्मेलनको  आज मोरङको विराटनगरमा उद्घाटन गर्नुुहुुदै महामन्त्री कोइरालाले पार्टि भित्रको आन्तरिक कलहका कारण काँग्रेस अप्ठयारो अवस्थामा रहेको वताउनुुभयो ।

उहाँले गत वर्षको निर्वाचनमा कांग्रेसले पार्टि भित्रको अन्तरद्धन्दका कारण पराजय भोग्नुु परेको वताउनुुभयो । 

वर्तमान सरकारले शक्तिको दुुरुपयोग गरिरहेको आरोप लगाउदै यही अवस्था रहे काँग्रेस चुप लागेर नवस्ने बताउनुभयोे ।