पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्थानिय महिलाहरु पूनः आन्दोलित 

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई तत्काल सार्वजनिक गर्न माग गर्दै स्थानिय महिलाहरु पूनः आन्दोलित भएका छन् । 

महेन्द्रनगर बजारमा महिलाहरुले आज थाल ठटाएर बिरोध प्रदर्शन गरेका छन् । 

राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय छानबिन समितिले अनुसन्धानमा तत्कालीन प्रहरी टीमले गम्भीर त्रुटि गरेको छ् ।