पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चीन भ्रमण फलदायीः सभामुख महरा

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले आफ्नो पाँच दिने चीन भ्रमण उपलब्धिमूलक र फलदायी भएको बताउनुभएको छ । 

स्वदेश फर्किनुभएपछि आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख महराले भ्रमणले नेपाल र चीनबीचको आपसी हित एवं मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाएको उल्लेख गर्नुभयो ।