पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पोखरा लेखनाथ महानगरपालिको नाम हेरफेर

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको नाम परिवर्तन गरी पोखरा महानगरपालिका राखिएको छ । 

पोखरा महानगरपालिका नाम रहने गरी सोमबारको राजपत्रमा सूचना प्रकाशित गरिएको हो । 

स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरपालिकाको नाम हेरफेर गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले जानकारी दिनुभयो ।