पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रधान सेनापति कप प्रतियोगिता शुरु

काठमाडौं । प्रधान सेनापति कप प्रतियोगीता सोमबारबाट शुरु भएको छ । 

नवनियुक्त प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रधानसेनापति कप उद्घाटन गर्नु भएको थियो । 

प्रतियोगितामा विभिन्न बाहिनी र पृतनाबाट सहभागी खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । असोज ४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, फुटबल, कराँते, लगायत खेलमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।