पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पन्ध्र दिन हाजिर नभए जागिरबाट निष्कासन गरिने

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले बिना जानकारी शिक्षकहरु पन्ध्र दिन बिद्यालयमा अनुपस्थित भएमा जागीरवाट निस्काशन गर्नेे निर्णय गरेको छ ।

कुनै शिक्षकले खेताला वा सट्टा शिक्षक राखेमा त्यस्ता शिक्षकको तलब कटौती गर्ने नगरप्रमुख बिशाल शर्माले जानकारी दिनुभयो ।