पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश स्तरमा अब प्रदेश शिक्षा विकास निर्देशनालय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेशस्तरमा प्रदेश शिक्षा विकास निर्देशनालय स्थापना गर्ने भएको छ । 

मन्त्रालयले सात वटै प्रदेशमा सहसचिवको नेतृत्वमा ‘प्रदेश शिक्षा विकास निर्देशनालय’ स्थापना गर्न लागेको मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिनुभयो । 

निर्देशनालयलाई सामाजिक विकास मन्त्रालय मातहतमा राखिने छ ।