पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गाईघाट–फोक्सिङटार सडक डेढ महिनादेखि बन्द 

उदयपुर । सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको गाईघाटदेखि फोक्सिङटार सडकखण्ड डेढ महिनादेखि पहिरोका कारण बन्द भएको छ । 

यसले उदयपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण यातायात अवरुद्ध भएको छ ।