पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

केही दिनमा एसिया कपको तयारी थालिनेः प्रशिक्षक टमाटा

काठमाडौं । नेदरल्याण्ड्समा ऐतिहासिक एक दिवसीय सिरिज खेलेर फर्केको नेपाली टोलीले केही दिनमै एसिया कपको तयारी थाल्ने प्रशिक्षक टमाटाले बताउनुभएको छ ।

सिरिज सकेर फर्किएपछि प्रशिक्षक टमाटाले आफूहरुको ब्याटिङमा पुरानै समस्या देखिए पनि बलिङ र फिल्डिङ अन्तराष्ट्रिय स्तरको भएको बताउनु भयो ।