पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

झारफूक गर्दागर्दै किशोरीको मृत्यु

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरदेखि पश्चिम जामुकीकी एक किशोरीको सर्प दंशपछि झारफुक गर्दागर्दै मृत्यु भएको छ । 

जामुस्थित बाढीपीडितको शिविरमा पालमुनि बस्दै आएकी हरिकलालाई सर्पले डसेपछि उपचार गर्नुको सट्टा झारफुकमै ध्यान दिँदा मृत्यु भएको पञ्चपुरी नगरपालिका–१० का वडा सदस्य नैनसिंह विकले जानकारी दिनुभयो ।