पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँ जिल्लाको भानु नगरपालिकाका वडा नंं ३ तिनकुने टोलका छ बर्षीय बालक विशाल श्रेष्ठका बुबाआमालाई सरकारले राहतस्वरुप उपलब्ध गराएको रु.दश लाखको चेक हस्तान्तरण गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल ।

radionepal