पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पानी छोएको भनी कुट्नेलाई जेल सजाँय

बिक्रम रौनियार, महोत्तरी । महोत्तरी जिल्ला अदालतले पानी छोएको निहुँमा कुटपिट गर्ने कार्यमा संलग्न दुई जनालाई जेल सजाँय सुनाएको छ । 

जिल्ला अदालतका न्यायाधिश डण्डपाणी शर्माको एकल इजलासले बर्दिवास नगरपालिका ४ बस्ने २६ बर्षीय कमला गिरीलाई ६ महिना र रामबावु दाहाललाई ३ महिना कैद फैसला सुनाएको हो ।