पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

५ लाख घुस सहित सव–ईन्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निमाण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा कार्यालय नुवाकोटका सव–ईन्जिनियर लोकबहादुर थापालाई ५ लाख रुपैया घुस रकम सहित पक्राउ गरेको छ ।

आयोगको केन्द्रिय कायर्यालयवाट खटिएको टोलीले विद्यालय भवन  निमार्णको काम सम्पन्न भएपछी बिल भुक्तानीका लागी सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सुचनाका आधारमा काठमाडौको सामखुसीवाट घुस लिइरहेको अवस्थामा थापालाई पक्राउ गरेको जानकारी दिएको छ ।