पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दर्जन बढी विद्यालयमा कार्यालय सहयोगीले पढाउँदै 

दिपक शर्मा, सल्यान । सल्यानका एक दर्जन बढी विद्यालयमा कार्यालय सहयोगीले पढाउँदै आइरहेको पाइएको छ । 

बन्गाड कुपिण्डे नगरपालिका भित्रका दुई दर्जन भन्दा बढी विद्यालय दरबन्दी बिहिन भएपछि कार्यालय सहयोगीले विद्यालयमा पढाउँदै आएको शिक्षिका गंगा शर्माले बताउनुभयो ।

सरकारले पिसिएफ अनुदानको रकम कटौती गरेपछि पठनपाठन अन्यौलमा परेको अभिभावकहरुले बताएका छन ।