पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा अर्याल

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा रमेश अर्याललाई जिम्मेवारी दिएको छ । 

अर्थ मन्त्रालयका उपसचिव अर्याललाई तत्कालका लागि नेप्सेको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । 

सोमबार आफ्नो पदभार ग्रहण गर्दै नवयिुक्त प्रमुख कार्यकारी अधिकृत अर्यालले पूँजी बजारको विकास, लगानीकर्ता र नेप्सेको हित प्रर्वद्धन गर्ने पक्षमा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।