पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विश्वकप फुुटबलः सेमिफाइनलका खेल भोलि शुरु हुँदै 

रुसमा जारी विश्वकप फुुटबलमा सेमिफाइलनका खेल भोलिदेखि सुुरु हूँदैछन् ।

पहिलो खेलमा मंगलबार राति पौने १२ बजे फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ भने बुधबार राति पौने १२ बजे इंग्ल्यान्ड र क्रोएसियाबीच भिडन्त हुनेछ ।