पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

त्रि–देशीय क्रिकेटको उपाधि पाकिस्तानले जित्यो

काठमाडौं । जिम्बाबे र अष्ट्रेलियासहितको त्रिदेशीय ट्वेण्टी ट्वेण्टी क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । फाइनलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै पाकिस्तानले उपाधि उचालेको हो । 

१ यय ८४ रनको लक्ष्य पाकिस्तानले खेल सकिन ४ बल बाँकी हुँदै ४ विकेट गुमाएर भेट्टाएको हो ।