पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सबैको साथमा मात्र विकास सम्भवः मन्त्री यादव

संजीव विक्रम शाह, सप्तरी । उपप्रधान एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सबैको साथ र सहयोगवाट मात्र विकास सम्भव रहेको बताउनु भएको छ । 

सप्तरीको राजविराजमा आज आयोजित कार्यक्रममा मन्त्री यादवले विकासका निम्ति सरकार र जनता दुवै मिलेर अगाडि बढनुपर्ने बताउनु भयो ।