पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘प्रणयराग’ को लोकार्पण

काठमाडौं । गजलकार शम्भु कुमार मिलनद्वारा लिखित गजलसंग्रह प्रणयराग आज लोकार्पण गरिएको छ ।

साहित्यकार प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीले आज काठमाडौंमा गजलसंग्रह प्रणयरागको लोकार्पण गर्नु भएको हो । 

गजलकार शम्भु कुमार मिलनको यो गजलसंग्रह कृतिका रुपमा दशौँ हो भने दोस्रो गजलसंग्रह हो ।