पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पुलिस क्लब नुवाकोट गोल्डकप फुटबलको फाइनलमा

नुवाकोट । नेपाल पुलिस क्लब नुवाकोट गोल्डकप फुुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

नुवाकोटको बट्टारमा बिहिबार भएको दोस्रो सेमिफाईनलमा नेपाल पुलिस क्लबले कास्की ११ लाई टाई ब्रेकमा ३–२ गोल अन्तरले पराजित गरेको थियो ।