पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ललित स्मृति फुटबलको खेल तालिका सार्वजनिक

काठमाडौं । १८ वर्ष मुुनि उमेर समूहको ललित स्मृति फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

प्रतियोगितामा सहभागी १८ टोलीलाई ४ समूहमा विभाजित गरिएको एन्फाले जनाएको छ ।

यही जेठ २९ गते शुुरु हुुने प्रतियोगिताको उद्घाटन खेलमा एन आर टि र मछिन्द्र क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

त्यसै दिनको दोस्रो खेल सरस्वती युवा क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।