पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बयालपाटा अस्पतालमा आन्द्राको शल्यक्रिया सम्पन्न

टेकराज भण्डारी, अछाम । अछामको बयालपाटा अस्पतालमा पहिलो पटक सफलतापुर्वक आन्द्राको शल्यक्रिया सम्पन्न भएको छ ।

अछाम बाब्लाका ५२ वर्षीय अम्बरे विष्टको आन्द्रामा परेको प्वालको शल्यक्रिया भएको हो । 

यस्तो प्रकारको जटिल शल्यक्रिया अछाममा पहिलो पटक गरिएको डाक्टर विकास गौचनले जानकारी दिनुभभयो ।