पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

साइबर अपराध बढ्दै गएको तथ्य 

काठमाडौं । काठमाडौं उपत्यकामा साइबर अपराधका घटना बढ्दै गएको तथ्य सार्वजनिक भएको छ । 

प्रविधिको विकाससँगै सामाजिक सञ्जाल मार्फत् अपराध गर्नेको संख्या बढ्दै गएको काठमाडौं महानगरीय अपराध महाशाखाले जनाएको छ । 

महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षको १० महिनामा एक हजार १७६ साइबर अपराधका घटना दर्ता भएका छन् ।