पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

२ करोड ६० लाख नक्कली नोटसहित ६ पक्राउ

काठमाडौँ । प्रहरीले दुई करोड ६० लाख ८६ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ पक्राउ परेका ५ जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।