पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एमाले केन्द्रीय कमिटीको बैठक भोलि बस्ने

काठमाडौँ । पार्टी एकताको विषयमा छलफल गर्न नेकपा (एमाले) केन्द्रीय कमिटीको आकस्मिक बैठक भोलि बस्ने भएको छ ।

केन्द्रीय कमिटीको बैठक भोलि बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।