पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थ्री स्टार उदयपुर गोल्डकप फुटबलको फाईनलमा

उदयपुर । थ्री स्टार क्लब उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशालामा सोमबार भएको खेलमा थ्री स्टार क्लबले झापा ११ लाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको आयोजकका तर्पmबाट प्रदिप श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको दोस्रो सेमिफाईनल मनाङ्ग मर्स्याङदी क्लब र सुनसरी ११ का बीच बिहीबार हुनेछ ।