पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शहीद स्मारक ए डिभिजन लिग असोजमा हुने

काठमाडौं । चार वर्षदेखि विभिन्न कारणले रोकिएको शहिद स्मारक ए डिभिजन लिग अन्ततः यही वर्ष हुने निश्चित भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फका नवनिर्वाचित पदाधिकारीहरुको बुधबार बसेको बैठकले लिग आगामी असोजको १३ गते देखि सञ्चालन गर्ने निर्णय गरेको छ ।