पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थ्री स्टार उदयपुर गोल्डकप फुटबलको सेमिफाईनलमा

उदयपुर । थ्री स्टार क्लब उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

उदयपुरको गाईघाट स्थित थरुहट रङ्गशालामा सोमबार भएको खेलमा थ्री स्टार क्लबले मोरङ्ग ११ लाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको आयोजकका तर्पmबाट प्रदिप श्रेष्ठले जानकारी दिनुभयो ।

यस खेलको म्यान अफ दि म्याच घोषित भएका थ्री स्टार क्लबका अजय मार्टिन्सले ७ हजार रुपैँया पुरस्कार प्राप्त गरे ।