पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मेयर कप क्रिकेटको सेमिफाइनल सम्पन्न

अछाम । अछामको ओलिगाउँमा जारी ११ औं जिल्ला स्तरीय तथा प्रथम मेयर कप क्रिकेट प्रतियोगितामा सेमिफाईनल पुग्ने टिमको टुंगो लागेको छ । 

प्रतियोगितामा समूह ए बाट आयोजक मंगला विकास समूह, बी बाट साँफेबगर नगरपालिका, समूह सी बाट स्वर्गीय दान धामी स्मृति युवा क्लब र समूह डी बाट टंक स्मृति युवा क्लब जुपु सेमिफाईनलमा पुगेका हाम्रा अछाम समाचारदाता टेकराज भण्डारीले जनाएका छन् ।