पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

झापा ११ उदयपुर गोल्डकप फुटबलको सेमिफाईनलमा

उदयपुर । झापा ११ फुटबल क्लब उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेको छ ।

उदयपुरको गाईघाटमा शनिबार भएको खेलमा झापा ११ ले रुपन्देहि ११ लाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको आयोजकका तर्पmबाट प्रदिप श्रेष्ठले जानकारी दिनुभयो ।

झापा ११ का कर्ण लिम्बुले एक मात्र निार्णायक गोल खेलको ७३ औँ मिनेटमा गरेका थिए ।

यस खेलको म्यान अफ दि म्याच घोषित भएका झापा ११ का छिरिङ्ग गुरुङ्गले ७ हजार रुपैँया पुरस्कार प्राप्त गरे ।