पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मोदीको भ्रमणले सम्बन्ध थप प्रगाढः गच्छदार

कुुमोेद अधिकारी, विराटनगर । नेपाली काँग्रेस संसदीय दलका उपनेता बिजयकुमार गच्छदारले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले दुई देशबीचको पारस्परिक सम्बन्ध थप प्रगाढ बनाएको बताउनुु भएको छ । 

विराटनगर विमानस्थालमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण विशुद्ध साँस्कृतिक र धार्मिक भएकाले सम्बन्ध सुधारमा मद्दत पुग्ने बताउनुभयो । 

नेता गच्छदारले संविधानप्रति स्थानीय जनतामा रहेका केही असन्तुष्टि संसदबाटै समाधान हुुनुुपर्ने वताउनुुभयो ।