पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बीबीए टी– २० क्रिकेट आइतबारदेखि सञ्चालन हुने

काठमाडौं । राष्ट्रव्यापी बीबीए टी– २० क्रिकेट प्रतियोगिता आइतबारदेखि सञ्चालन हुने भएको छ ।

युनिभर्सल कलेजले मुलपानीमा आयोजना गर्न लागेको प्रतियोगितामा उपत्यकाबाट १५ र मोफसलबाट ३ गरी १८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।