पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आगलागी हुँदा १५ घर जलेर नष्ट

वीरगञ्ज । बाराको महागढी नगरपालिका  ५ कवही जव्दीमा आज आगलागी हुदा १५ घर जलेर नष्ट भएका छन् । 

आगलागीबाट घरमा रहेको लत्ताकपडा, नगद, जिन्सी गरि लाखौकोे क्षति भएको छ । स्थानिय वीरगंज महानगरपालिका, कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिकाबाट गएको दमकलको सहयोगमा स्थानिय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिइएको थियो ।