पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दोलखाको विगु गाउँपालिका –१ लामाबगरमा निमार्णाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बुधबार निरीक्षण तथा अनुगमन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, उर्जा जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनलगायत ।

radionepal