पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एकतापछि देशकै ठूलो दलः प्रचण्ड

नारायण कुमार राई, धनकुटा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले माओवादी केन्द्र र नेकपा (एमाले) बीच पार्टी एकता भएपछि देश कै ठूलो दल र नेपाल कम्युनिष्ट केन्द्रको आधार तयार हुने बताउनुभएको छ ।

धनकुटामा आज आयोजत कार्यक्रममा अध्यक्ष प्रचण्डले अब स्थिर सरकारसँगै व्यवाहारिक शिक्षा नीति कार्यान्वयन भएपछि शैक्षिक बेरोजगारीको अन्त्य हुने बताउनुभयो ।