पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वन विकासका कार्यक्रम ल्याइनेः मन्त्री बस्नेत

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले मुलुकको कूल गार्हस्थ उत्पादन र विकासमा वन क्षेत्रको योगदान देखिने खालका कार्यक्रम अघि बढाउने बताउनुभएको छ ।

काठमाडौंमा आज पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै मन्त्री बस्नेतले नीति, कानून र सरकारको काम गर्ने शैलीमा तालमेल भएमा वन क्षेत्रले मुलुकको रोजगारी र समृद्धिको मार्ग प्रशस्त गर्ने बताउँनुभयो ।