पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश नम्बर ५ को वेभसाइट र एप सञ्चालनमा

डायलसन अधिकारी, बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री र मन्त्रीपरिषद्को कार्यालयमा भएका गतिविधि जनतालाई सहज रुपमा उपलब्ध गराउन र जनतासँग प्रत्यक्ष सम्वाद गर्न वेभसाइट र मोबाइल एप सञ्चालनमा ल्याइएको छ । 

वेभसाइट र मोबाइल एपको आज मुख्यमन्त्री शंकर पोखरेलले शुभारम्भ गर्नुभयो । 

जनतलाई सुशासन, पारदर्शी र उत्तरदायित्वको महसुश गराउन अत्याधूनिक प्रविधिको शुरुवात गरेको मुख्यमन्त्री पोखरलले बताउनुभयो ।