पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पशुपतिनाथ महोत्सवको तयारी पूरा

काठमाडौँ । पशुपतिनाथ महोत्सवको तयारी पूरा भएको छ ।

वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो 

यही फागुन ३० देखि चैत ७ गतेसम्म महोत्सव हुँदैछ ।