पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

काँग्रेसद्वारा अभिमुखिकरण कार्यक्रम आयोजना

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्नु हुने काँग्रेस सांसदहरुका लागि अभिमुखिकरण कार्यक्रमको  आयोजना गरेको छ ।

अभिमुखिकरण कार्यक्रम भोली विहान पार्टी केन्द्रीय कार्यालयमा हुने नेपाली काँग्रेसले जनाएको छ ।