पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चट्याङ लागेर दुईको मृत्यु

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ स्थित घुङ्गा भन्ने स्थानमा चट्याङ लागेर आमाछोरीको मृत्यु भएको छ ।

बेलुका पानीसँगै परेको चट्याङ लागेर घरमा नै बसिरहेकी छब्बिस वर्षीया तोकमाई तामाङ र उनकी एक महिने छोरीको मृत्यु भएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।