पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश नम्बर २ का सभामुखद्वारा सपथ ग्रहण 

अजय कुमार झा, जनकपुरधाम । प्रदेश नम्बर २ का सभामुख सरोज कुमार यादवले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ । 

प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले साँझ पद तथा गोपनीयताको सपथग्रहण गराउनु भएको हो ।