पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आँखा शिविरमा ७० जना लाभान्वित

लहान,:  चौधरी आँखा अस्पतालको तत्वावधान र माछापुच्छ«े बैंक लहानको आयोजनामा लहान नगरपालिका वडा नं २४ स्थित लेखनाथ निमाविमा शुक्रबार भएको आँखा शिविरमा ७० जनाको आँखा जाँच गरेको छ । तीमध्ये २२ जना मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया भएको व्यवस्थापन स्वयंसेवक राजकुमार कोइरालाले जानकारी दिनुभयो ।