पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सौदर्यकला व्यवसायी संघ गोरखाले आयोजना गरेको पहिलो मिस गोरखा ब्यूटी एण्ड ब्रेनको उपाधि हासिल गरेपछि सामूहिक तस्बिर खिचाउँदै मिस गोरखा इशा शाह, फष्ट रनरअप प्रकृति श्रेष्ठ, सेकेण्ड रनरअप विष्णु घले, थर्ड रनरअप सिर्जना मगरका साथ आयोजक एवम् अतिथि ।

radionepal